• मंगलबार, भाद्र ३० २०८३

गोरखामा भीरबाट लडेर एक पुरुषको ज्यान गयो


बुधबार, चैत्र २३ २०७८
1.5K
Shares

गोरखा। गोरखामा मझुवा देउरालिको गल्छिन भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ६८ का मोहन लाल थापा मगर को हिजो दिउँसो करीब ४ बजे भिरबाट लडेर मृत्यु भयको जिल्ला प्रहरी कार्यालय गोरखाले जनायको छ ।

मृतकको शव हाल पोक्ष्मार्टमको लागि जिलला अस्पताल गोरखा ल्याइएको र थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार