• मंगलबार, भाद्र ३० २०८३

 जिल्ला प्रहरी कार्यालय गोरखामा २८ थान हतियार बुझाईयो


बुधबार, चैत्र २३ २०७८
4K
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखामा बिहीबारसम्ममा विभिन्न खालका २८ थान हातहतियार बुझाइएको छ।

स्थानिय निर्वाचन २०७९ को सुरक्षा व्यवस्थालाई मध्येनजर गरि प्रशासनको निर्देशनबमोजिम हातहतियार उक्त हातहतियार बुझाइएको प्रहरी निरिक्षक धर्म बहादुर अधिकारीले जानकारी दिए ।

स्थानियले बुझाएको हातहतियारहरु सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप हातहतियार बुझाउने क्रम जारी रहेको प्रहरी निरिक्षक अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार