• मंगलबार, भाद्र ३० २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?


बुधबार, चैत्र २३ २०७८
890
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले आज (बुधबार)देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँले भाउ बढाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। 

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। 

यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

This image has an empty alt attribute; its file name is 27791518028080888160038379063726416130163195n-0542022073834-1000x0.jpg




This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार