
पल साहका वकील मिडियामा मिडियामा आएका छन् । उनले पल साहलाई भेट्दा म यो केस मा निर्दोष छु मलाई फसाइयो, कसरी हुन्छ मलाई या बाट उन्मुक्ति दिन पर्यो मात्र भन्ने गरेको उनले बताए । तत्काल प्राप्त प्रमाण द्वारा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कारबाही वा टुंगो लनागेसम्म उनलाई कारागार चनाल गरिएको हो।
आधार चाई कागजात, किटानी मा भएका कुराहरू, स्वास्थ्य परीक्षण, साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ। अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १र२ महिना मा सबै कुरा को छिनोफानो लाग्ने छ। पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ ।

कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।
अञप्रेसन फेञल भईसकेपछि निकै नि दुञखद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुञखि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैञसा अञभावले गर्दा रोकिरहन्छ ।
भञगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोञएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आञशुहरुलाई लुकाउनै सकेका थिएनन् । पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो। अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।
बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ । उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्रो हुन्छ ।
