• मंगलबार, भाद्र ३० २०८३

आज पनि घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ?


सोमबार, चैत्र २१ २०७८
615
Shares

नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९८ हजार २ सय रुपैयाँमा झरेको छ।

चाँदीको भाउमा पनि सोमबार प्रतितोला १० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार