• मंगलबार, साउन १२ २०८३

पाँच हजार ८४७ जनामा परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि


आइतबार, चैत्र २० २०७८
760
Shares

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ८४७ जनामा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

आज थप ६६ संक्रमित कोरोनामुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार