• मंगलबार, भाद्र ३० २०८३

आज अमेरिकन डलरको भाउ बढ्यो, अन्य देशको कति ?


आइतबार, चैत्र २० २०७८
735
Shares

काठमाडौं। आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र विक्रिदर १२३ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ २२ पैसा र विक्रिदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८९ पैसा र विक्रिदर ९१ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार