• मंगलबार, भाद्र ३० २०८३

राष्ट्रिय उपाध्यक्ष बस्नेतद्धारा गोरखा जेसिजसंग साक्षात्कार


बिहिबार, चैत्र १७ २०७८
2K
Shares

गोरखा । नेपाल जेसिजका २०२२ की राष्ट्रिय उपाध्यक्ष रस्मि बस्नेतले गोरखा जेसिजका पदाधिकारी र सदस्यहरुसंग भेटघाट गरेकी छिन् ।

उपाध्यक्ष बस्नेतले गोरखा जेसिजले सञ्चालन गर्दै आएका गतिविधीहरुकाे जानकारी समेत लिएकी छिन् ।

शाखा अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा जेसिज आस्था पाठ निराेज कट्टेलले गरेका थिए भने कार्यकारी उपाध्यक्ष दिनेश दानीले सवागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु राजिव अधिकारी, सुवास मल्ल, नि बर्तमान अध्यक्ष प्रविन बस्नेत लगायतकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार