• मंगलबार, साउन १२ २०८३

५ हजार १९२ जनामा कोरोना परीक्षण गर्दा २६ जनामा पुष्टि


बुधबार, चैत्र १६ २०७८
570
Shares

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार