• बुधबार, भाद्र ३१ २०८३

लगातार घट्दै सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 


बुधबार, चैत्र १६ २०७८
755
Shares

बुधबार सुन-चाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन प्रतितोला चार सय र चाँदी १० रुपैयाँले घटेको हो। 

मंगलबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार