• मंगलबार, साउन १२ २०८३

पछिल्लो २४ घण्टामा थप २३ जनामा भाइरस संक्रमण पुष्टि


आइतबार, चैत्र १३ २०७८
470
Shares

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० पीसीआर परीक्षणमा १५ जना र १ हजार ४४२ एन्टीजेन परीक्षणमा ८ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१५ जना निको भएका छन् भने हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार