• बुधबार, भाद्र ३१ २०८३

पेशागत महासंघ नेपाल गण्डकीको अध्यक्षमा रिमाल


आइतबार, चैत्र १३ २०७८
1K
Shares

पोखरा । पेशागत महासंघ नेपाल, गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनले महेन्द्र रिमाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

रिमालको नेतृत्वमा गठित सर्वसम्मत कमिटिको उपाध्यक्षमा रामजीप्रसाद पौडेल, महासचिवमा बैकुण्ठनाथ आचार्य, सचिवमा मति चपाई र पदम लम्साल तथा कोषाध्यक्षमा दुर्योधन गिरी रहेका छन् ।

१५ सदस्यीय कमिटिको सदस्यहरुमा हरिकृष्ण सुवेदी, रमाकान्त खनाल, छविरमण रेग्मी, लोकनाथ आचार्य, गुनुमाया गुरुङ, अस्मिता खनाल, हरिहर तिवारी र गोपाल पौडेल रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार