• बुधबार, भाद्र ३१ २०८३

कति पुग्यो सुन-चाँदीको मूल्य ?


आइतबार, चैत्र १३ २०७८
510
Shares

साताको पहिलो दिन सुन-चाँदीको मूल्य स्थिर छ। आइतबार सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवासयी महासंघका अनुसार गत शुक्रबार पनि सुन-चाँदीको कारोबार सोही मूल्यमा भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिर छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार