• बुधबार, भाद्र ३१ २०८३

लियो क्लव अफ गोरखाको अध्यक्षमा परियार


आइतबार, चैत्र १३ २०७८
1.1K
Shares

गोरखा । लियो क्लब अफ गोरखाको अध्यक्षमा वालकृष्ण परियार चयन भएका छन् । परियार सन २०२२/०२३ को अध्यक्षमा चयन भएको लायन्स क्लब अफ गोरखाले जनाएको छ ।

क्लबको प्रथम र द्वितिय उपाध्यक्षहरुमा अनुका आलेमगर, मोहन श्रेष्ठ चयन भएका छन् । त्यस्तै गरी सहसचिवमा अस्मीता उपरकोटी र कोषाध्यक्षमा राज गुरुङ चयन भएको क्लबले जनाएको छ ।

त्यस्तै, पि आर ओ मा सुमिना मगर, सचेतकमा प्रविन उपरकोटी, व्यवस्थापकमा समिर तामाङ र प्रमुख कार्यक्रम संयाजकमा व्लेशन वयलकोटी चयन भएका छन् ।

क्लवका वर्ष २०२१/२२ का अध्यक्ष सुमनबावु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष यम वहादुर बसेल लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार