• बुधबार, भाद्र ३१ २०८३

आरआरआर हेर्न गएका युवकको फिल्म हलमा मृत्यु


शनिबार, चैत्र १२ २०७८
865
Shares

भारतको ओबुलेसु आन्ध्र प्रदेशको अंनतपुरस्थित एस भी म्याक्समा फिल्म हेर्न गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३० वर्षीय ओबुलेसु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘धेरै समयसम्म उनको शरीरमा कुनै हलचल नभएपछि उनलाई अस्पताल लगियो । अस्पताल पुग्नेवित्तिकै डाक्टरले उनलाई मृत घोषित गरे ।’

उनको साथीको भनाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ । शुक्रबार विश्वभरका हलहरुमा रिलीज भएको फिल्म आरआरआर हेर्न हलहरुमा दर्शकको घुइँचो लागेको छ । फिल्ममा जुनियर एनटिआर, रामचरण, आलिया भट्ट र अजय देवगनको मुख्य भूमिका रहेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार