• बुधबार, भाद्र ३१ २०८३

आज पनि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?


शुक्रबार, चैत्र ११ २०७८
565
Shares

शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ लाख ९ सय रुपैयाँ कायम भएको हो। त्यस्तै तेजावी सुन भने आज प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य समेत वृद्धि भएको महासंघले जनाएको छ। बिहीबार प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज १४ सय रुपैयाँ कायम भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार