• बुधबार, भाद्र ३१ २०८३

पृथ्वी यातायातले आफै बढायाे २० प्रतिशत भाडा


शुक्रबार, चैत्र ११ २०७८
775
Shares

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सार्वजनिक सवारीमा २० प्रतिशत भाडा बढाउने भएको छ ।

मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक सवारीमामा २० प्रतिशत भाडा बढाएर सवारी सञ्चालन गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन बुझाएको छ ।

प्रालिका अध्यक्ष योगेन्द्र केसीले इन्धनको मूल्य वद्धि हुँदा पनि भाडा नबढाइएको भन्दै इन्धन वृद्धिको आधारमा २० प्रतिशतसम्म भाडा बढाइने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार