• बुधबार, भाद्र ३१ २०८३

एसईई परिक्षा दिन १४ बर्ष उमेर पनि पूरा हुन नपर्ने


बिहिबार, चैत्र १० २०७८
1.2K
Shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेको हो।

यही चैत २ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट एसईई दिने विद्यार्थी १४ वर्ष उमेर पुग्नुपर्ने थे्रसहोल्ड खारेज गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार