• बुधबार, भाद्र ३१ २०८३

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


सोमबार, चैत्र ७ २०७८
550
Shares

नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ३ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार