• बुधबार, भाद्र ३१ २०८३

विश्वभरी आज कविता दिवस मनाइँदै


सोमबार, चैत्र ७ २०७८
785
Shares

आज विश्व कविता दिवस विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य–काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। 

चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार