• बुधबार, भाद्र ३१ २०८३

पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना


सोमबार, चैत्र ७ २०७८
645
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशका पहाडी भू-भागमा आज (सोमबार) मौसम बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार