• मंगलबार, साउन १२ २०८३

नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


आइतबार, चैत्र ६ २०७८
590
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामाथप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् भने हाल ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार