• बुधबार, भाद्र ३१ २०८३

कति पुग्यो डलर र रियालको भाउ ? 


आइतबार, चैत्र ६ २०७८
625
Shares

आइतबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम छ। युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा पुगेको छ। 

नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा पुगेको छ। यसको बिक्रीदर ८९ रुपैयाँ ७१ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४१ पैसा पुगेको छ।

त्यस्तै, आइतबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा कायम छ। साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९ रुपैयाँ पुगेको छ।

आज कुवेती दिनार एकको खरिददर भने ३९८ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०० रुपैयाँ १३ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ९० पैसा र बिक्रीदर ३२२ रुपैयाँ ४९ पैसा पुगेको छ। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार