• बुधबार, भाद्र ३१ २०८३

देशभर आजको मौषम कस्तो रहनेछ ? यस्तो छ जल तथा मौसम विज्ञान विभागको तथ्य चित्र


आइतबार, चैत्र ६ २०७८
625
Shares

हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्राणाली छैन । आज बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।

आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार