• बुधबार, भाद्र ३१ २०८३

यस्तो छ आजको सुनको मुल्य ?


शुक्रबार, चैत्र ४ २०७८
1.1K
Shares

आज सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ कायम छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो। यो बुधबारको तुलनामा भने पाँच सय रुपैयाँले बढेको हो।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार