
हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । देशका धेरै स्थानमा आज (शुक्रबार) को मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

