• बुधबार, भाद्र ३१ २०८३

किरण र कविता अभिनित  ‘फलिङ फर यु’ सार्वजनिक ( भिडियो )


बुधबार, चैत्र २ २०७८
920
Shares

काठमाडौं । कविता नेपाली र किरण तामाङ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा गायक सनिश श्रेष्ठ स्वर रहेको छ।  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन्।  जावेद खानले छायाँकन गरेको यस भिडियोमा  इरा महर्जनको  कोरियोग्राफी रहेको छ।  

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह-निर्माता  हुन्।  यसअघि लुपी इन्टरटेन्मेण्टको प्रस्तुतिमा ‘निन्दरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार