• मंगलबार, साउन १२ २०८३

पछिल्लो २४ घण्टामा नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि


सोमबार, फाल्गुन ३० २०७८
685
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार