• बुधबार, भाद्र ३१ २०८३

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


आइतबार, फाल्गुन २९ २०७८
580
Shares

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा एक लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ ।

शुक्रबार तेजावी सुनको कारोबार मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार