
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ३५ सय रुपैयाँले घटेको छ।
आज छापावाला सुन तोलाको एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुन तोलाको एक लाख ५ हजार ५ सयमा कारोबार भएको थियो।

