• बुधबार, भाद्र ३१ २०८३

अनमोल-सुहानाको ‘ए मेरो हजुर ४’ को दोस्रो गीत सुन्तला रिलिज (भिडिओ)


बुधबार, फाल्गुन २५ २०७८
795
Shares

‘ए मेरो हजुर ४’ को सुन्तला गीत रिलिज भएको छ। गीतमा अभिनेता अनमोल केसी र सुहाना थापालाई प्रस्तुत गरिएको छ। 

गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर रहेको छ। लोक लयमा तयार पारिएको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन्।

फिल्मको निर्माण सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा गरेका हुन्। सिनेमाको कथा झरना थापाले लेखेकी हुन्।

स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा र संवादमा रहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार