• बुधबार, भाद्र ३१ २०८३

दुई व्यक्ति मृत फेला


बुधबार, फाल्गुन २५ २०७८
600
Shares

नवलपरासी पश्चिमस्थित नेपाल गण्डक जलविद्युत् केन्द्रकको पावर हाउसनजिकै दुई जना मृत फेला परेका छन्।

प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित गण्डक नहरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ।

मृत्यु हुनेमा भारत महारागञ्ज सम्देउरहवाका ४४ वर्षीय कमलेश गौड छन्। यस्तै, पावर हाउसको पूर्वपट्टीको नहरमा करिब ३० वर्षीय व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ।मृतक व्यक्तिको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार