• बुधबार, भाद्र ३१ २०८३

नारीले नो भनेपछि नो नै बुझौँ : दीपकराज गिरी


मंगलबार, फाल्गुन २४ २०७८
680
Shares

चलचित्र निर्माता, निर्देशक तथा नायक दीपकराज गिरीले मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर नारीले नो भनेपछि नो नै बुझ्नु पर्ने बताएका छन्। 

नारीले नो भनेपछि नो बुझे मात्रै नारीप्रति सम्मान र हिंसा कम गर्न सकिने उनले बताएका छन्। 

सामाजिक संजाल उनले लेखेका छन्, “नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस ! त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो । नारी हिंसा कम गर्ने उपाए। – जय नारी दिबस!!!”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार