• बुधबार, भाद्र ३१ २०८३

प्रहरी हिरासतमा रहेका पल शाहलाई गैंडाकोट पुर्याइयो


मंगलबार, फाल्गुन २४ २०७८
770
Shares

नाबालिक गायिका बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुर्याइएको छ ।

उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पुर्‍याइएको जानकारी दिए । ​शाहविरुद्ध गत फागुन १६ गते थी किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार