• बुधबार, भाद्र ३१ २०८३

आज कति पुग्यो सुनको मूल्य ?


मंगलबार, फाल्गुन २४ २०७८
660
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा स्थिर देखिएको हो।

छापावाल सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको भाउ भने सोमबारको तुलनामा घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार