• बुधबार, भाद्र ३१ २०८३

कति पुग्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?


सोमबार, फाल्गुन २३ २०७८
835
Shares

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा कायम छ ।

 कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार