• बुधबार, भाद्र ३१ २०८३

आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


सोमबार, फाल्गुन २३ २०७८
1.6K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ। 

त्यस्तै सोमबार चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४२५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार