• बुधबार, भाद्र ३१ २०८३

अभिनेत्री पूजा शर्माले सार्वजनिक गरिन् आफ्ना प्रेमी, को हुन् उनी ?


सोमबार, फाल्गुन २३ २०७८
815
Shares

अभिनेत्री पूजा शर्माले आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्। सामाजिक सञ्जालमार्फत युद्ध बानियाँसँगको तस्बिर सेयर गर्दै उनले आफ्नो प्रेम सम्बन्ध खुलाएकी हुन्।

करिब एक वर्षदेखि पूजा युद्धसँग प्रेम सम्बन्धमा रहेको जानकारहरू बताउँछन्। उनीहरूले अब विवाह पनि गर्ने योजना बनाएको निकट स्रोतले जानकारी दिएको छ। हेटौंडाका युद्ध बानियाँ निर्माण व्यवसायी हुन्। फिटनेसमा रुचि राख्ने बानियाँ कहिलेकाहीँ मोडलिङमा पनि देखिन्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार