• बुधबार, भाद्र ३१ २०८३

सुनको मूल्य बढेसँगै सुनको कोटा घट्यो, अब दैनिक १० किलो मात्रै बजारमा


आइतबार, फाल्गुन २२ २०७८
480
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो ।

यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।

रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार