तनहुँको दमौली बजारमा अहिले भीषण आगलागी भइरहेकाे छ।
प्रहरीका अनुसार हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
भूपाल हार्डवेयर पसलबाट आगलागी सुरु भएको हो।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएकाे छ।
भिडियाे हेर्न तलकाे लिंक क्लिक गर्नुहाेस । भिडियाे: विकास खनाल