• बुधबार, भाद्र ३१ २०८३

पेट्राेलियम पदार्थकाे मुल्यमा भारी वृद्धि, अब पेट्रोल डेढ सय रुपैया पर्ने


शुक्रबार, फाल्गुन २० २०७८
540
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। 

निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्यमा एकैपटक पाँच रुपैयाँ बढाएको हो।

बिहीबार राति १२ बजेबाट बढेकाे मूल्य लागू हुने निगमले जनाएकाे छ।

अब बढेकाे मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५० रुपैयाँ,  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार