• बुधबार, भाद्र ३१ २०८३

रुसमा एप्पलका उत्पादन बिक्रीमा रोक


बिहिबार, फाल्गुन १९ २०७८
840
Shares

अमेरिकी प्रविधि कम्पनी एप्पलले रुसमा आफ्ना सबै उत्पादनको बिक्रीमा रोक लगाउने निर्णय गरेको छ। युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा एप्पलले यस्तो घोषणा गरेको हो।

युक्रेनको समर्थनमा आफ्नो उत्पादन बिक्रीबारे महत्वपूर्ण निर्णय गर्ने एप्पलले पहिलो कम्पनी हो। एप्पलका सागै ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि रुसमा आफ्नो काम बन्द गर्ने र लगानी रोक्ने निर्णय गरेको छ। आईफोन निर्माताले आफूहरु रुसको आक्रमणबाट निकै चिन्तित रहेको र ‘हिंसाबाट पीडित’को पक्षमा रहेको उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार