• बुधबार, भाद्र ३१ २०८३

घट्यो सुनको भाउ , कति पुग्यो तोलाको ?


बिहिबार, फाल्गुन १९ २०७८
600
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला  ५ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९९ हजारमा झरेको छ। तेजावी सुनको भाउ पनि ९८ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। 

चाँदीको भाउ भने बिहीबार तोलामा ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार