• बुधबार, भाद्र ३१ २०८३

राष्ट्रिय वडा कप खुल्ला भलिबल प्रतियोगिता अन्तर्गत गोगनपानी युवा क्लब सेमिफाईनलमा


बिहिबार, फाल्गुन १९ २०७८
745
Shares

लम्जुङ । जिल्ला राईनसकोट नगरपालिका ९ मा राष्ट्रिय वडा कप खुल्ला भलिबल प्रतियोगिता भइरहेको छ ।

सामुदायिक होमस्टेको आयोजनामा “पर्यटन प्रवर्द्धन काे बिकास” भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको प्रतियोगितामा राईनस नगरपालिका ५ लाई पराजित गर्दै अजिरकोट गाउँपालिका ४ गोगनपानी युवा क्लब सेमिफाईनलमा प्रबेश गरेको छ ।

यस प्रतियोगिताको बिजेताले नगद १ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले ५० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्य्सतै गरि ब्यक्तिगत बिधा तर्फ पनि उत्कृष्ट खेलाडीहरुले नगदसहित ट्रफि प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार