• बुधबार, भाद्र ३१ २०८३

बढ्यो अष्ट्रेलियन र क्यानेडियन डलरको खरिददर, यस्तो छ आजको विनिमय दर 


बुधबार, फाल्गुन १८ २०७८
915
Shares

बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा कायम छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ४८ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ १५ पैसा पुगेको छ। 

त्यस्तै, बुधबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६८ पैसा र बिक्रीदर २८ रुपैयाँ ८२ पैसा पुगेको छ।

आज कुवेती दिनार एकको खरिददर भने ३९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ। यीबाहेक बुधबार अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार