• बुधबार, भाद्र ३१ २०८३

यस्तो छ अक्षय अभिनित ‘बच्चन पाण्डे’को ट्रेलर (भिडिओ)


बुधबार, फाल्गुन ११ २०७८
635
Shares

बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक गरिएको छ। जहाँ अक्षय ग्याङस्टरको भूमिकामा छन्।

आगामी मार्च १८ मा रिलिज गर्ने तयारी गरिएको फिल्म ‘बच्चन पाण्डे’दक्षिण भारतीय जिगरथान्डाको रिमेक हो। फिल्ममा अक्षय कुमारसँगै कृति सेनन र ज्याकलिन फर्नान्डिज र अरशत वार्शी मुख्य भूमिकामा छन्। 

साजिद नाडियाबालाको प्रोडक्सनमा निर्मित फिल्ममा कृति सेनन एक महत्वाकांक्षी निर्देशक माइरा देवेकरको भूमिकामा छिन्।जहाँ उनी ग्याङस्टार बच्चन पाण्डेको कथामा फिल्म बनाउँदै छिन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार