• बुधबार, भाद्र ३१ २०८३

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


बुधबार, फाल्गुन ११ २०७८
1.5K
Shares

सुनको मूल्यमा गिरावट आएको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको आज ९६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तेजावी सुनको भाउ पनि ९३ हजारमा झरेको छ। तर चाँदीको मूल्य भने वृद्धि भएको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेको हो।चाँदी प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार