• बिहिबार, असोज १ २०८३

घट्यो सुन–चाँदीको मुल्य, तोलाको कति पुग्यो ?


सोमबार, फाल्गुन ९ २०७८
635
Shares

नेपाली बजारमा सोमबार सुन र चाँदीको मुल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

आज सुन तोलामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार