• बिहिबार, असोज १ २०८३

पोखरामा भारी असिना पानी


आइतबार, फाल्गुन ८ २०७८
925
Shares

कास्की । आज दिउँसो पोखरामा असिना पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण विनाबादलको असिना पानी परेको हो ।

असिनाका कारण सडक जाम भएको छ भने पोखरा विमानस्थलसमेत बन्द छ ।आज बिहान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार