• बिहिबार, असोज १ २०८३

घट्यो डलर, दिनार र रियालको भाउ, यस्तो छ आजको विनिमय दर


आइतबार, फाल्गुन ८ २०७८
635
Shares

आज अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३५ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३६ रुपैयाँ ११ पैसा पुगेको छ। 

अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ८७ पैसा पुगेको छ। यसको बिक्रीदर ८६ रुपैयाँ ३० पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३१ पैसा पुगेको छ।

त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार आइतबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ३पैसा र बिक्रीदर ३९६ रुपैयाँ २ पैसामा कारोबार भइरहेको छ।

यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार